समाचार

एनआरएनए यूकेमा पुडासैनीको नेतृत्वमा नयाँ टिम

News Image

१२ साउन, लन्डन । एनआरएनए यूकेमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अनलाइन निर्वाचनबाट राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नवनिर्वाचित १२औं कार्यसमितिले आइतबार शपथग्रहण तथा पदभार ग्रहण गरेको छ । अनलाइन निर्वाचनबाट चुनिएका अध्यक्षसहित खुला उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्यान्ड), महासचिव, सचिव, आईसीसी सदस्य र इङ्ग्ल्यान्ड राज्य परिषद अध्यक्षसहित जम्मा ७ […]

TOP