२६ जेठ, काठमाडौं । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हल अफ फेममा समावेश गरेको छ। उत्कृष्ट कप्तान, विकेटकिपर र ब्याटरका रूपमा चिनिएका धोनीलाई यो सम्मान दिइएको हो। आईसीसी हल अफ फेमले विश्व क्रिकेटमा गौरवपूर्ण इतिहास बनाउन भूमिका खेल्ने महान खेलाडीहरूलाई सम्मान गर्छ । धोनी हालै समावेश गरिएका सातजना खेलाडीमध्ये एक […]