समाचार

जयपुरको एक अस्पतालमा आगलागी, ६ बिरामीको मृत्यु

News Image

२१ असोज, काठमाडौं । जयपुरस्थित सावई मान सिंह सरकारी अस्पताल (एसएमएस अस्पताल) को ट्रमा सेन्टरको आईसीयूमा आइतबार राति भीषण आगलागी हुँदा ६ जनाको ज्यान गएको छ। आगलागीका कारण बिरामीहरू जलेर र धुवाँको कारण श्वासप्रश्वास रोकिएर मृत्यु भएको प्रारम्भिक जानकारी छ। अस्पताल प्रशासनका अनुसार आगलागी आइसीयूको स्टोरेज सेक्शनबाट सुरु भएको हो, जसको कारण विद्युतीय सर्टसर्किट भएको […]

TOP