२७ जेठ, काठमाडौं । पछिल्ला तीन दशकदेखि पञ्जाबको अमृतसरका विपन कुमारले पाकिस्तानबाट सिधे नुन आयात गरी भारतमा बेच्दै आएका थिए । तर, गत अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्य भएपछि नयाँ दिल्लीले पाकिस्तानबाट आयात हुने सबै किसिमका वस्तुमा पूर्ण प्रतिबन्ध घोषणा गर्यो । यो प्रतिबन्धले सिखहरूको आध्यात्मिक थलो अमृतसरका ५० […]