हामी धेरैबीच एउटा अर्धसत्य भाष्य स्थापित छ-चलचित्र मन बहलाउने बहाना हो । तर चलचित्रहरू के मनोरञ्जनका स्रोतहरू मात्र हुन् ? यसको सिधा जवाफ हो, होइन । सही समयमा, सही सन्देशसहित प्रदर्शनमा आउने चलचित्रहरूले समाज, संस्कृति, राजनीति र कानुनसम्म परिवर्तन गर्न सक्छन् । खासमा चलचित्रको काम मनोरञ्जन दिनु मात्र पनि होइन । सञ्चार, परिवर्तन र चेतना […]