समाचार

प्रहरी र नागरिकबीच किन हुन्छ पटक–पटक सडकमै विवाद ?

News Image

प्रहरी, नागरिक, जनप्रतिनिधि र ट्राफिक प्रहरीबीच भएको विवाद, भनाभन, धम्की र हात हालाहालको श्रृंखला लामो छ । प्रहरी र नागरिकबीच हुने यस्ता असहिष्णु व्यवहारले कानुन पालनामा असर गरिरहेको हुन्छ ।

TOP