गर्मी मौसममा सफा पानी पिउनु जत्तिकै महत्वपूर्ण छ, सही बोतलको छनौट । बजारमा हेर्दा आर्कषक देखिने अनेकौं बोतल पाइन्छ । तर, तीमध्ये धेरैजसो बोत्तल स्वास्थ्यको हिसाबले उचित मानिँदैन । कस्तो बोत्तलले कसरी स्वास्थ्यमा प्रभाव पार्छ ? प्रायः मानिसहरूले यसको डिजाइन वा मूल्य हेरेर मात्र बोतल किन्छन् । जबकि सही बोतल छनौट गर्नु पनि उत्तिकै महत्त्वपूर्ण […]