२७ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सात खेलाडीहरूलाई आफ्नो ‘हल अफ फेम’मा समावेश गरेको छ । समावेश हुने खेलाडीहरूमा भारतमा एमएस धोनी र अस्ट्रेलियाका म्याथ्यु हेडनसँगै सात खेलाडीहरू छन् । लन्डनको ऐतिहासिक एबी रोड स्टुडियोमा आयोजित एक भव्य समारोहमार्फत उनीहरूलाई आईसीसीले महान खेलाडीहरूको सम्मान सूची ‘हल अफ फेम’मा समावेश गरेको घोषणा गरेको हो […]