समाचार

सिम्रन पन्तले साइन् गरिन् फिल्म ‘आ बाट आमा’

News Image

काठमाडौं । चन्द्र पन्तले निर्देशन गर्ने आगामी फिल्म ‘आ बाट आमा’को शीर्ष भूमिकामा सिम्रन पन्त अनुबन्धित भएकी छन् । टिकटकमा कन्टेन्ट क्रिएटरको रुपमा चिनिएकी पन्तले डेब्यु फिल्म ‘होस्टेल ३’बाट चर्चा बटुलेकी थिइन् । सोमबार निर्मातासँग उनको लिखित सम्झौता भएको छ । फिल्ममा उनले अभिनेता पल शाहसँग जोडी बाँध्ने जनाइएको छ । ‘आ बाट आमा’ सिम्रनको […]

TOP