२७ जेठ, काठमाडौं । स्थानीय बजारमा कुरिलोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकले मंगलबार कुरिलोको भाउ घटेको देखाएको हो । आज मंगलबार कुरिलोको भाउ किलोमा २८ रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो सोमबार कुरलिो थोकमा प्रतिकिलो अधकितम ३ सय ५० देखि औसत २ सय ९५ रुपैयाँमा किनबेच भएको […]