समाचार

गोलभेँडाको मूल्य बढ्यो, किलोको कति ?

News Image

२७ जेठ, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार गोलभेँडाको मूल्य बढेको देखाएको हो । कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ । सोमबार प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको नेपाली ठूलो गोलभेँडा आज १ सय ५ रुपैयाँमा कारोबार भइरहेको […]

TOP