२७ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा समान्य सुधार आएसँगै औसत आधार ब्याजदर पनि बढेको छ । चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा वैशाखमा बैंकहरूको औसत आधार दर बढेको हो । चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूको औसत आधार दर २.२९ प्रतिशत पुगेको छ । तर, चालु आवको चैतमा बैंकहरूको औसत आधारदर […]