समाचार

गोकर्णेश्वरमा एक पुरुष मृत फेला

News Image

२७ जेठ, काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका–१ चिलाउनेमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका ६१ वर्षीय सानुमान तामाङ छन् । उनी सोमबार मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी आफ्नै भान्जा चिलाउने बस्ने ४८ वर्षीय आइतराम तामाङको घरमा मृत भेटिएको प्रहरीले बताएको छ […]

TOP