२७ जेठ, काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उनलाई […]