समाचार

‘कमेडी दरबार’मा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराई

News Image

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’मा महाराजाको भूमिकामा मनोज गजुरेलको ठाउँमा प्रदीप भट्टराईको प्रवेश भएको छ । गजुरेल एक महिना लामो युरोप टुरमा निस्किएकाले सो अवधिसम्मको लागि भट्टराईको इन्ट्री भएको हो । भट्टराईलाई जारी दोस्रो सिजनको १० औं एपिसोडबाट देख्न पाइनेछ । भट्टराईले पछिल्लो समयको निकै लोकप्रिय शोमा आफूलाई महाराजा बनाएर गेस्टकै रुपमा भएपनि बोलाएकोमा […]

TOP