समाचार

के हो अकुपञ्चर उपचार विधि, कस्तो समस्यामा प्रयोग हुन्छ ?

News Image

हाडजोर्नी तथा नसासम्बन्धी रोग आम समस्याका रुपमा देखिन थालेको छ । यसमा एलोप्याथिक चिकित्सा पद्धतिले सकारात्मक भूमिका खेले पनि यसमा बिरामीले लामो औषधी सेवन गर्नुपर्ने हुनसक्छ । यसकारण पछिल्लो समय अकुपञ्चर प्राकृतिक उपचार विधिमा बिरामीको आकर्षण बढिरहेको छ । प्राकृतिक र अकुपञ्चर विधिको उपचारमा धेरैले विश्वास पनि राख्न थालेका छन् । अकुपञ्चर कस्तो उपचार विधि […]

TOP