समाचार

२ अर्ब डलर मूल्यांकनसहित आरसिबीको स्वामित्व बिक्रीको तयारी

News Image

२७ जेठ, काठमाडौं । आईपीएल विजेता टोली रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी)ले स्वामित्व बिक्रीको तयारी गरेको खबर बाहिरिएसँगै टोलीले चाँडै नै नयाँ मालिक पाउन सक्ने सम्भावना देखिएको छ । ब्रिटिस कम्पनी डियाजियो, जसले युनाइटेड स्पिरिट लिमिटेडमार्फत आरसिबीको स्वामित्व लिएको छ, अहिले आंशिक वा पूर्ण रूपमा फ्रेन्चाइज बेच्ने योजना बनाइरहेको ब्लूमबर्गले उल्लेख गरेको छ । रिपोर्टका अनुसार […]

TOP