समाचार

प्रतिनिधिसभा बन्द, राष्ट्रियसभा खुला

News Image

१३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक दुईसाता नाघ्दासम्म कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । राष्ट्रियसभा बैठक भने नियमित कार्यसूचीमा चलिरहेको छ ।

TOP