काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई अहिले नेपालगञ्ज लगिएको थियो । सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको जनाइएको छ । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोत बताउँछ । रिमाल रूकुम पश्चिमस्थित […]