समाचार

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, नन्दनको डेब्यू

News Image

२७ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । दुई परिवर्तन भने गर्नैपर्ने […]

TOP