२७ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ । नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । योसँगै ओडिआई टोलीमा रहेका सबै १५ खेलाडीले खेल्ने मौका पाएका छन् । आजको खेलमा २ परिवर्तन भने चोटका कारण गर्नैपर्ने अवस्थामा गरिएको हो । सोमपाल कामी र […]