समाचार

सर्लाहीमा लखन्देही नदीमा बगेर एक किशोरको मृत्यु, तीनजना पौडिएर बाँचे

News Image

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार आज बिहान साढे ११ बजेतिर स्थानीय लखनदेही खोलाको बाँध नजिक पानीमा ठाकुरसँगै चारजना किशोरहरु नुहाउन पसेका थिए।

TOP