समाचार

श्रीलंकाका पूर्वक्रिकेटर कौशल सिल्भा हङकङको मुख्य प्रशिक्षक नियुक्त

News Image

१२ साउन, काठमाडौं । श्रीलंकाका पूर्व टेस्ट क्रिकेटर कौशल सिल्भा हङकङ पुरुष क्रिकेट टोलीको नयाँ प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। आगामी सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कप टी–२० प्रतियोगिताअघि उनको नियुक्ति गरिएको हो । ३९ वर्षका सिल्भाले २०११ देखि २०१८ सम्म श्रीलंकाका लागि ३९ टेस्ट खेलेका थिए। उनी विकेटकिपर ओपनरको रूपमा सफल थिए । […]

TOP