समाचार

१३औं एनएसआरए राष्ट्रिय स्क्वासमा बागमतीको दोहारो जित

News Image

२७ जेठ, काठमाडौं । नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनाा १३ औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबार सुरु भएको छ । सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन पुरुषतर्फको टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ । बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो । कर्णाली प्रदेशविरुद्धको खेलमा बागमतीका अरहन्त […]

TOP