समाचार

नेपालकै पहिलो हरित ऋणपत्र, नेप्सेमा सूचीकृत हुने

News Image

२७ जेठ, काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले नेपालमै पहिलोपटक हरित ऊर्जा ऋणपत्र (ग्रिन इनर्जी बोन्ड) जारी गरेको छ । निफ्राले सात वर्ष अवधिको ५ अर्ब रुपैयाँबराबरको ग्रिन बोन्ड वार्षिक ६ प्रतिशत ब्याजदरमा निस्कासन गरेको थियो । १ हजार मूल्य बराबरको यो बोन्डका लागि आइतबारसम्म आवेदन दिन पाउने म्याद रहेकोमा करिब चार गुणा बढी […]

TOP