समाचार

एनआरएन कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन

News Image

१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कोलम्बियाको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन् । साउन ११ गते सम्पन्न राष्ट्रिय महाधिवेशनबाट मैनालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । एनआरएनए अमेरिकी क्षेत्रका क्षेत्रीय संयोजक बेद बस्नेतको भर्चुअल उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो । उक्त महाधिवेशनले २०२५ जुन […]

TOP