समाचार

अपडेटः अस्ट्रियाको एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु

News Image

२७ वैशाख, काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको थियो । ग्राजका मेयर एल्के काहरले अस्ट्रिया प्रेस एजेन्सीलाई दिएको जानकारी अनुसार ८ मृतकमध्ये एक बन्दुकधारी पनि हुन् […]

TOP