समाचार

विराटनगर महानगर ३ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

News Image

विराटनगर सरुवा भए पनि आउन नपाएका रामचरित्र मेहता युवा तथा खेलकुद मन्त्रालयमा छन् । जनप्रतिनिधिले अस्वीकार गरेपछि उनी नआउने भएका छन् । ‘म मन्त्रालयमै छु, बाहिर गएको छैन,’ सहसचिव मेहताले भने,‘ अब विराटनगर गइदैन होला ।’

TOP