२७ जेठ, विराटनगर । सम्बन्धबिच्छेदको मुद्दा मिलाउन भन्दै खटिएका नेपाल सरकारका पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्व भूमिसुधार मन्त्रीसमेत रहेका सुब्बाविरुद्ध एक महिलाले आफ्नो ‘गोप्य अंगको खानतलासी गर्ने भनी गैरकानुनी व्यवहार गरेको’ भन्दै मुद्दा दायर गरेकी हुन् । घटना गत फागुन २२ गतेको हो । इटहरी […]