By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
डिभिजन वन कार्यालय डडेल्धुराका अनुसार १० हजार ४७६ रूख काट्नुपर्नेमा अहिले आठ हजार ३७ रूख कटानको आदेश भएको छ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ ।