समाचार

वर्षाको फिटनेस राज (तस्वीर)

News Image

काठमाडौं । वर्षा सिवाकोटी अहिलेकी ब्यस्त अभिनेत्री । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माग्ने राजा’को प्रवर्धनमा उनलाई भ्याइनभ्याइ छ । यो चटारोमा पनि उनी हेल्थ र फिटनेसलाई लिएर सजग छिन् । उनको फिगर र सौन्दर्य पनि आकर्षक छ । उनी नियमित जिम जान्छिन् । ‘इन माई गर्ल इरा’ लेख्दै उनले सामाजिक संजालमा जिम गर्दैगर्दाको आकर्षक फोटो […]

TOP