समाचार

गर्मी बढेपछि विराटनगरमा २ दिन विद्यालय बन्द

News Image

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले जेठ २८ देखि ३० गतेसम्म पठनपाठन बन्द गराउन विद्यालयहरुलाई निर्देशन दिएका छन् ।

TOP