समाचार

कञ्चनपुरमा प्रहरीका असईमाथि कुटपिट

News Image

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि कुटपिट भएको हो । भिडियोमा एक व्यक्ति असई चन्दलाई लछारपछार गर्दै गरेको देखिन्छ । चन्दको कमिज समेत च्यातिएको छ ।  प्रहरी निरीक्षक चन्दमाथि कुटपिट […]

TOP