समाचार

सिवाकोटी प्रतिवेदन : नयाँ स्टक एक्स्चेन्ज र नेप्से पुनर्संरचना सँगसँगै

News Image

२७ जेठ, काठमाडौं । धितोपत्र बजार सञ्चालनको लागि नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने र नेप्सेको पुनर्संरचना पनि सँगै अघि बढाउनुपर्ने चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित अध्ययन प्रतिवेदनले सुझाएको छ । सो प्रतिवेदनले विभिन्न समयमा भए, गरेका अध्ययन तथा सन्दर्भलाई समेट्दै धितोपत्र बोर्डको स्वीकृतिबाट नयाँ स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने औंल्याएको हो । हाल पूँजी बजार […]

TOP