समाचार

न्यायाधीश नियुक्तिमा वरिष्ठतम् न्यायाधीशको फरक मत

News Image

२७ जेठ, काठमाडौं । न्यायपरिषद् सदस्य एवं सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले मंगलबार तीनजना न्यायाधीश सिफारिसको क्रममा मौखिक फरक मत राखेकी छन् । सर्वोच्च अदालतमा चार न्यायाधीशको पद खाली रहेको अवस्थामा तीनजना मात्रै सिफारिस गरेर एउटा पद खाली राख्न नहुने भन्दै उनले फरक मत राखेकी हुन् । उनले मौखिक रुपमा आफ्नो निर्णय राखेपनि […]

TOP