२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल पराजित भएको छ । घरेलु मैदानमा लाओसले नेपाललाई २-१ गोलअन्तरले हराएको हो । लाओसले दुवै हाफमा १-१ गोल गरेको थियो । पहिलो हाफको १३औं मिनेटमा दामोथ थोङ्खामसाभाथले हेडरमार्फत गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा पिटर पान्थावोङले डिबक्स बाहिरबाट […]