समाचार

बुफरभित्र ब्राउन सुगर बोकेर भारतदेखि काठमाडौंसम्म, ७ राउण्ड गोली चलाएर नियन्त्रण

News Image

गोली प्रहार गरेर नियन्त्रणमा लिए पनि उनीहरूबाट सुरुमा खैरो हेरोइन नभेटिएपछि प्रहरी झस्किएको थियो । तर, उनीहरूसँगै रहेको बुफर (गित सुन्न प्रयोग गरिने डिभाइस) खोलेर हेर्दा लागुऔषध भेटियो ।

TOP