२७ जेठ, काठमाडौं । आरिफ शेखले संयमित ब्याटिङ गर्दै ८४ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । डुनेडीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ […]