समाचार

आर्थिक गतिविधि थुनिँदा अर्थतन्त्रका सबै सूचक उकासिए

News Image

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता र न्यून ब्याजदर भएको अवस्थामा समेत कर्जाको माग बढ्न सकेको छैन । त्यसको पछिल्लो उदाहरण करिब ४ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशतभन्दा कम ब्याजदरमा राष्ट्र बैंकमा राखेका छन् ।

TOP