२७ जेठ, काठमाडौँ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्क २०२५ अनुसार नेपालको स्थान गत वर्षको तुलनामा एक स्थानले सुध्रिएको छ । गतवर्ष विश्वका १९३ देशमध्ये नेपाल १४६ औं स्थानमा रहेकोमा यस वर्ष सामान्य सुधार भएर १ सय ४५ औंमा पुगेको हो । यो वर्ष नेपालको मानव विकास सूचकाङ्क (एचडीआई)मा पनि सामान्य […]