२७ जेठ, काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार, उनले केहीबेर अघि उम्मेदवारी दर्ता गराएका हुन् । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन कीर्तिपुरमा जारी छ । सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो । अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष […]