थाइल्याण्डको रायोङमा हालै ४४ वर्षका एकजना व्यक्तिको मृत्यु भयो । यद्यपि कुनै अमूक सहरमा कुनै एकजना साधारण व्यक्तिको मृत्यु हुने कुरा खासै चर्चा र समाचारको विषय होइन । तर ती व्यक्तिको मृत्यु चाहिँ चर्चाको विषय बन्यो र मिडियाहरुमा हेडलाइन बन्यो । किनकि उनले एक महिनाभन्दा बढी समयसम्म खाने कुरा नै नखाई केवल बियर मात्र पिएर […]