२८ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने एकदिवसीय शृंखलाका लागि नन्दन यादव दोस्रोपटक नेपाली टोलीमा समावेश भएका थिए । यसअघि पनि टिममा परेका तर मौका नपाएका नन्दनले केही महिनाअघि मात्र हङकङमा भएको टी-२०आई शृंखलामार्फत राष्ट्रिय टोलीका डेब्यू गरेका थिए । तर एकदिवसीयमा भने मौका पाएका थिएनन् । यस शृंखलामा पनि […]