समाचार

ब्राजिल फिफा विश्वकप २०२६ का लागि छनोट

News Image

२८ जेठ, काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२६ का लागि छनोट भएको छ । बुधबार घरेलु मैदान साओ पाउलोमा भएको खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै ब्राजिल छनोट भएको हो। खेलको ४४औं मिनेटमा रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले माथिस कुन्हाको पासमा गोल गर्दै ब्राजिललाई जित दिलाए। यो खेल ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीको लागि पहिलो […]

TOP