समाचार

अस्ट्रेलिया लगातार छैटौंपटक फिफा विश्वकपमा छनोट

News Image

२८ जेठ, काठमाडौं । अस्ट्रेलिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । बुधबार साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया लगातार छैटौं पटक फिफा विश्वकपका लागि छनोट भएको हो। साउदी अरेबियाले खेलको १९औं मिनेटमा अग्रता लिए पनि कोनर मेटक्याल्फ र मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई पुनरागमन जित दिलाए। एशियाली छनोटको तेस्रो चरणमा ६-६ टोली रहेका […]

TOP