समाचार

यी हुन् भारतका सबैभन्दा धेरै पारिश्रमिक लिने १० अभिनेता, कसको कति ?

News Image

आज भारतको सिनेमा उद्योग विश्वकै ठूलो फिल्म उद्योगहरूमध्ये एक रहेकोमा कुनै शंका छैन । यही कारणले यस उद्योगमा काम गर्ने कलाकारहरू पर्दामा मात्रै नभएर आम्दानीको मामिलामा पनि विश्वस्तरका सुपरस्टार बन्न पुगेका छन् । उनीहरूका फिल्मले गर्ने बम्पर कलेक्सन, सामाजिक सञ्जालमा देखिने ट्रेन्ड र लाखौं फलोअर्सले सो कुराको अनुमान गर्न सकिन्छ । आज हामी सिनेमा क्षेत्रमा […]

TOP