समाचार

दीया पुनले चढिन् युरोपको अग्लो हिमाल, फर्फराइन राष्ट्रिय झण्डा

News Image

काठमाडौं । अभिनेत्री दीया पुनले युरोपको अग्लो हिमाल ‘माउन्ट एल्ब्रस’को सफलतापूर्वक आरोहण गरेकी छन् । उनको आरोही दल एलिट एक्सिपिडिसनका अनुसार मंगलबार बिहान १० बजे उनी ५,६४२ मिटर उचाइको हिमाल चढेकी हुन् । अभिनेत्री पुनले पनि सामाजिक संजालबाट यसबारे जानकारी दिएकी छन् । ७ महादेशका सबै अग्ला हिमाल आरोहण गर्ने अभियानमा निस्किएकी दीयाले यसअघि सगरमाथा, […]

TOP