२८ जेठ, कठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार रुपैयाँ थियो । अघिल्लो दिनसम्म घटेको सुन फेरि उकालो लाग्ने संकेत देखिएको छ । अर्कोतर्फ […]