काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि उनको अहिले ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । अस्पतालको क्याबिनमा राखेर रचनाको उपचार भैरहेको दाइ श्रीधर अधिकारीले जानकारी दिए । संक्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको उनले बताए । चिकित्सले मंगलबार रातीदेखि औषधि चलाएका छन् । ‘पानी […]