यो प्रकृति निकै सुन्दर छ। तर, यहीँ प्रकृतिमा केही यस्ता खतरनाक र विषालु जीवहरू पनि बस्दछन्, जुन देख्दा त साना र निर्दोष भएपनि तिनलाई छुँदा मात्रै पनि मृत्युको मुखमा पूराउँछन्। ती जिवको विषमा यस्तो शक्ति हुन्छ, जसले मानव शरीरको सम्पूर्ण स्नायुतन्त्रलाई केही मिनेटमै निस्तेज गरिदिन सक्छ। पृथ्वीका सबैभन्दा विषालु ५ जीव यस्ता छन् : १. […]